Posts

दीपेन्द्र बने ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

Image
सरोबर बडैला - अलराउन्डर दीपेन्द्र सिंह ऐरी ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका छन् । दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गर्नेक्रममा उक्त कीर्तिमान बनाएका हुन् । १९ औं ओभरको पहिलो बलमा रोहित पौडेल आउट भएपछि दीपेन्द्र ब्याटिङमा आएका थिए । दीपेन्द्रले त्यसपछि […]   अलराउन्डर दीपेन्द्र सिंह ऐरी ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका छन् । दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गर्नेक्रममा उक्त कीर्तिमान बनाएका हुन् । २० औं ओभरको पहिलो बलमा कुशल मल्लले एक रन लिँदै दीपेन्द्रलाई स्ट्राइक दिएका थिए । दोस्रो बलमा छक्का हान्दै ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका थिए । यसअघि कुनैपनि नेपाली ब्याटरले ६ बलमा ६ छक्का हानेका थिएनन् । भारतीय ब्याटर युवराज सिंह ६ बलमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् । उनले २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डका स्टुअर्ट ब्रोडलाई लगातार एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । उक्त खेलमा युवराज सिंहले १२ बलमा अर्धशतक पूरा गरे...

भारत को महाराष्ट्र पनवेल स्थित रहेको पहाड बाट खसेर २ नेपाली को मृत्यु

Image
मुम्बई- सरोबर बडैला डोटी जिल्ला पुर्बिचौकी गाउपालिका ७ पुख्र्यौली घर भएका कैलाली गोदावरी नगरपालिका वडा न: ९ बल्मी राजनगर बस्दै आएका २८ बर्षिय पारश बि क महाराष्ट्र को पनवेल मा स- परिवार सहित रोजगार गर्दै आइरहेका थिए 30 aguest का दिन छुटी मिलाएर स- परिवार सहित पनवेल को सुक्कापुर डाडामा घुम्न गएका बेला पहाड को झर्ना बाट चिप्लिएर लडे पछि पारश बिक र उनका ७ बर्षिय भान्जा प्रदिप बिक को दु:खद निधन भएको छ 31 aguest 2023 का दिन दिउसो ३ बजे हनुमान मन्दिर कोलिवडा सनसानभुमी निउ पनवेल मा अन्तिम दाहसंस्कार गरिएको छ  एउटै परिवार का दुई सदस्य को मृत्यु भए पछि  परिवार मा निकै ठुलो सोख परेको छ !! मृतक को चिर सान्ती को कामना गर्दै सोकाकुल परिवारजन मा धेर्यधार्णा गर्ने शक्ति मिलोश  TN media Nepal हार्दिक समबेदना प्रकट गर्दछ   

धनगढी बाट १० जना जुवाडे पक्राउ

Image
सरोबर बडैला –  धनगढीको बसपार्कबाट पक्राउ परेका १० जना जुवाडी पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ५ काडामाण्डौका वडा अध्यक्ष खड्क साउँद सोही ठाउँका पुरनबहादुर खड्का, देवबहादुर खड्का, योगेन्द्र खड्का पक्राउ परेका पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले पनि उनीहरु वडा अध्यक्ष रहेका स्पष्ट पारेका छन् जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्बमा रहेको कलेल होटलबाट पक्राउ परेका १० जना जुवाडेमा दुई जना वडाध्यक्ष रहेको खुलेको हो। बाँकी विभिन्न राजनीतिक दलका नेता र कर्मचारी रहेका पाइएको छ। उनीहरुले प्रहरीलाई समेत गलत पहिचान दिएको पाइएको हो। एक लाख चार हजार आठ सय १० रुपैयाँसहित पक्राउ परेका उनीहरुले प्रहरीलाई समेत मूर्ख बनाएका हुन। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार बसपार्कको कलेल होटलबाट सञ्चालक तेजबहादुर कलेलसहित १० जना पक्राउ परेका हुन्। उनले डोटीको विपीनगरका ३० वर्षिय सुजित खड्का,   पक्राउ परेका बताएका थिए। यस्तै गोदावरी नगरपालिका वडा नम्बर ३ का ३२ वर्षिय कुवेर खड्का, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ का धनबहादुर ...

सुभ दिपावली को पावन अबसर मा डोटी को पुर्बिचौकी गाउपालीका ७ पोखरी मा सन्तोष बिजुली भन्डार सन्चालन भएको छ

Image
सोमबार ७ कार्तिक २०७९ मुम्बई सम्पादक: सरोबर बडैला   सुभ दिपावली को पावन अबसर मा डोटी को पुर्बिचौकी गाउपालिका ७ पोखरी मा बिजुली भन्डार सन्चालन भएको छ सन्तोष बिजुली भन्डार का संचालक सन्तोष बि क हुन उक्त बिजुली भन्डार को आज लक्ष्मी पुजा को दिन मा उद्घाटन गरिएको हो उदघाटन मा समुदाय का बृद्ध तथा युवा बाल बालिका को उपस्थिति सङ्गै गरिएको थियो पोखरी बासी लाई बिधुतिय सामाग्री मा सहज बनाउन का निमित्त सन्तोष ले यो बिजुली भन्डार को स्थापना गरेको TN media nepal लाई बताए का छन  यहाँ बिजुलिका सम्पुर्ण  सामाग्रीहरु पाउनुका साथै ,सस्तो र सुपत मुल्यमा पाइने कुरा को जानकारी दिए । सेवा र सुबिधा को लागी              प्रो. सन्तोश र प्रकास बि. क    सम्पर्क न.9809319578,र 9814634525    9745702214 मा सम्पर्क गर्न हुन अनुरोध गरेका छ्न तेसै गरि पोखरी बासी ले भने गाउमा बिजुली आएको केही बर्ष भयो हामी लाई बिजुली का सामाग्री ल्याउन जिल्ला को सदरमुकाम सिलगढी दिपायल र अछाम को साफे बजार जानू पर्दथ्यो हामी सामान्य मानिस लाई टाढा टाढा बाट सा...

सुदूरपश्चिम को चर्चित मेला पोखरी जात हेर्न नछुटाउनु होला 25 गते रत्याणी 26 गते दिउस्याणी धमका

Image
पोखरी जात  भेरी कर्णाली देखि सुदुरपश्चिम् सम्म मस्टाबण्डाली देवताको महिमा प्रख्यात छ। डोटि जिल्ला पुर्बिचौकी गाउपालिका अन्तरगत पोखरीको बिचमा अवस्थित यो मन्दिर प्रचार प्रसारको  अभाव , राज्य सम्म्को पहुचको कारणले ओझेल परेता पनि धार्मिक तथा पर्यटकिय हिसाबले प्रख्यात र महत्त्वपूर्ण छ । सधैझै यस बर्ष पनि प्रत्येक 12 बर्षमा लाग्ने कुम्भ्मेला तथा श्रमदभागवत ज्ञान महायज्ञ पोखरी जात यही मसिर 19 गतेदेखि  26 गते सम्म भब्यरूपमा हुने भयकोले यस  महायज्ञमा उपस्थिति हुन तथा कार्यक्रम सम्मपन्न गर्न  सक्दो सहयोग गरिदिन हुन सबैमा हार्दिक अनुरोध गर्द्छौ ।

फेरी घट्यो कैलालीको लम्कीमा यस्तो घटना, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

Image
फेरी घट्यो कैलालीको लम्कीमा यस्तो घटना, स्थानीयद्वारा राजमार्ग अवरुद्ध ९ मंसिर २०७८, बिहीबार  कैलालीको लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकले ठ’क्क’र दिएर एक महिलाको मृत्यु भएपछि आ’क्रो’सित बनेका स्थानीयले ट्रकमा आ’ग’ज’नी गरेका छन् । उनीहरूले पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन्  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्वराज अधिकारीका अनुसार स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनबढी अश्रुग्यास प्रहार गरेकाे छ । तर, पनि स्थिति शान्त बन्न सकेको छैन । अहिले सो स्थानमा सुरक्षाहरू परिचालन गरिएको छ । घटनापछि प्रहरीले ट्रक चालक नवलपासीका राजकुमार चौधरीलाई नियन्त्रणमा लिएकाे प्रहरी प्रमुख अधिकारीले बताए ।

धेरै लामो समय सम्मको प्रेम कथा थियो तर सफल हुन सकेन सुशीला श्रेष्ठ

Image
हाम्रो धेरै लामो समए सम्मको प्रेम थियो तर सफल हुन सकेन उसको  नाम प्रेम थियो । प्रेम सँग बिछोडिएको दिन बाट म पागल जस्तै हुन थालेको थिएँ। अन्तिम पटक मैले प्रेमलाई म्यासेज पठाएँ। "आज बाट म कहिल्यै तिमीलाई सताउँने छैन। सधैँ खुशी हुनु तिमी तिमीले जित्यौ अनि मैले हारेँ।  मेरो त्यो दिन देखी यि आँखाबाट आँशुका धारा बगि  रहयो । मुटु पोलि रहेको थियो। पलङको छेउमा उसले चिनो दिएको एउटा पछ्यौरी  थियो। मैले त्यसलाई तानेर धेरैबेर सम्म नियाँली रहेँ। मलाई झनै गाह्रो भएर आयो ।  उसले त्यो पछ्यौरी उपहार दिँदा खेरिको पल आँखामा नाच्न थाल्यो। मलाई धेरै  गाह्रो  हुन थाल्यो । म पलङ बाट उठेँ छेउमा रहेको प्लास्टिकको कुर्सी तानेर बिचमा ल्याएँ। हातमा पछ्यौरी  लिएर म कुर्सी माथी उभिएँ। पछ्यौरीको कुना पटिबाट एक सर्को घाँटिमा बेरेँ अनि गाँठो पारेँ।पछ्यौरीको  अर्को कुनो तन्काएर माथी पंखामा बाँध्न खोजेँ। पंखा अलिक माथी भएको कारण मैले सजिलै भेट्न सकिन। खुट्टाका औंलाले मात्र कुर्सिमा टेकेर केही तन्किए पछि बल्ल पंखामा पछ्यौरी फेरो हाल्न पुगेँ। अफ्ठेरो गरि बल्लतल्ल पंखा...