सुभ दिपावली को पावन अबसर मा डोटी को पुर्बिचौकी गाउपालीका ७ पोखरी मा सन्तोष बिजुली भन्डार सन्चालन भएको छ
सोमबार ७ कार्तिक २०७९ मुम्बई सम्पादक: सरोबर बडैला सुभ दिपावली को पावन अबसर मा डोटी को पुर्बिचौकी गाउपालिका ७ पोखरी मा बिजुली भन्डार सन्चालन भएको छ सन्तोष बिजुली भन्डार का संचालक सन्तोष बि क हुन उक्त बिजुली भन्डार को आज लक्ष्मी पुजा को दिन मा उद्घाटन गरिएको हो उदघाटन मा समुदाय का बृद्ध तथा युवा बाल बालिका को उपस्थिति सङ्गै गरिएको थियो पोखरी बासी लाई बिधुतिय सामाग्री मा सहज बनाउन का निमित्त सन्तोष ले यो बिजुली भन्डार को स्थापना गरेको TN media nepal लाई बताए का छन यहाँ बिजुलिका सम्पुर्ण सामाग्रीहरु पाउनुका साथै ,सस्तो र सुपत मुल्यमा पाइने कुरा को जानकारी दिए । सेवा र सुबिधा को लागी प्रो. सन्तोश र प्रकास बि. क सम्पर्क न.9809319578,र 9814634525 9745702214 मा सम्पर्क गर्न हुन अनुरोध गरेका छ्न तेसै गरि पोखरी बासी ले भने गाउमा बिजुली आएको केही बर्ष भयो हामी लाई बिजुली का सामाग्री ल्याउन जिल्ला को सदरमुकाम सिलगढी दिपायल र अछाम को साफे बजार जानू पर्दथ्यो हामी सामान्य मानिस लाई टाढा टाढा बाट सा...