Posts

Showing posts from April, 2021

भाइरल सचिन परियार आफ्नो जन्म दिने आमा सङ्ग बस्दा राम्रो होला या बुवा सङ्ग आ-आफ्नो प्रतिक्रिया दिनुहोला

Image
TN media nepal  पछिल्लो समय मा के छ हजुर भनेर संसार भर चिनिएका सचिन परियारलाई जन्मदिने आमा पहिलो पटक मिडियामा आएकी छन्। सचिन को मुस्कान र बोलि को कारण उनि सबैको मन मा बस्न सफल भएका छन्। गुल्मी को एक कुनामा लुकेकेको आवाज लाई मिडियाको सहायता मा बाहिर निकाल्न सफल भएका थिए। सानै उमेर देखि एकदमै प्रतिभावान भएका कारण सचिन अहिले धेरैको मन मुटुमा बस्न सफल भएका छन् उनि को सग बस्दा राम्रो मान्नु हुन्छ । कमेन्ट गर्नुहोला

दोलखा कि साहित्यकार सुसिला श्रेष्ठ ले लेखिन आखा रसाउने गरिबी को जीवन कथा

Image
(कथा ) एउटा सानो झुपडीमा बाबा  एक छोरी र एक छोरा  थिए  छोरी सानै थिन छोरा पनि । 10 र 11 बर्षको थियो  एक बर्षको फरक मात्रै थियो उनीहरु छोरिको नाम शिला थियो भने छोराको नाम शिशिर थियो  छोरी 7 कक्षामा पढ्थिन् भने छोरा 6 कक्षामा  पढ्थ्यो  उनीहरुले सानै उमेरमा आफ्नो आमा गुँमाइ सकेको थियो  एक दिन स्कुल बाट सबैलाई  केही दिनको लागी बनभोज लाने कुरा भएको थियो  उनीहरु स्कुलबाट घरमा  आए दुबै जना   अब  शिला र शिशिरको घरमा कुराकानी सुरु भयो   शिला :     भाइ शिशिर  शिशिर :    हजुर दिदी भन्नुस् न ? शिला:       तिमी यहाँ आउ त?               बाबा  कोठामै हुनुहुन्थ्यो  शिला:     भाइ हामी पिक्निक नजाउँन  है हामी सँग पैसा छैन? शिशिर :     हिजो बाबाले पाँच सएमा कुखुरा बेच्नु भाको छ                                       ...

नेपालकी पहिलो मुस्लिम हिरोइन ओशिमा भन्छिन्- समाजको ‘डर’ छैन तर.. [फोटो फिचर]

Image
 मानव अधिकारकर्मी मोहना अन्सारीले कला क्षेत्रमा लागेका मुस्लिम समुदायका नेपाली महिला विरलै भेटेकी छन्।‘भारत, बंगलादेश, पाकिस्तान लगायत देशमा थुप्रै मुस्लिम महिला फिल्म क्षेत्रमा चर्चित छन्, नेपालमा भने फिल्म, फेसनजस्तो खुलापन भएको क्षेत्रमा त परै जाओस्, राम्रो प्रतिभा भएका मुस्लिम महिलाले रेडियोमा समेत काम गर्न पाएका छैनन्,’ मोहनाको अनुभव छ।  पचास वर्षभन्दा लामो इतिहास बोकेको फिल्मक्षेत्रमा अहिलेसम्म कुनै पनि मुस्लिम महिला पर्दामा नअटाउनु आफैंमा सोचनीय विषय हो। उत्तिकै सोचनीय विषय हो, नेपाली फिल्मले मुस्लिम समुदायका कथालाई उतिसारो नसमेट्नु। चलचित्र ‘रोमियो’ मार्फत पहिलो पटक रजत पटमा आउन लागेकी मुस्मिल समुदायकी पहिलो नेपाली नायिका ओशिमा बानु धर्म र कलाकारितालाई जोड्न नमिल्ने बताउँछिन्। उनले आफूलाई कुनै धार्मिक समुदायकी नायिकाभन्दा नेपाली नायिकाका रुपमा हेरिदिन आग्रह गरेकी छन् ।मुस्लिम समुदायकी युवती पहिलो पटक चलचित्रमा आउँदा कस्तो महशुस गर्नु भएको छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भनिन् ‘ मैले कुन धर्म मान्छु भन्दा मैले कस्तो काम गरेकी छु, भन्ने कुरा महत्...