गजलकार सरोबर बडैला ले लेखे प्रेमिकालाई दम्दार गजल
----गजल--- घरी घरी प्रिय् यसरी किन रिसाई दिन्छौ तिमि भयंकर आक्रोश भएर आई दिन्छौं मेरो पनि दिल हो नदुख्ने पत्थर त होइन नि वास्तै नगरि बेस्सरी दिल किन दुखाई दिन्छौं हरेक दिन सपनीमा आउछु भन्छौ आउदिनौ र मलाई आउने आसमा छट्पटाई दिन्छौ भन्नलाई धेरै कुरा छ्न तर म भन्दैन तिम्लाई किन कि तिमी सबै मजाक मा उडाई दिन्छौ अन्तिम पल्ट एक सवाल गर्छु जवाफ देउ है पक्का नढाटी भन त्यो जवानी मलाई दिन्छौ ✍️✍️ सरोबर बडैला पुर्बिचौकी गाउपालिका ७ पोखरी डोटी हाल : भारत मुम्बई