सुदूरपश्चिम को चर्चित मेला पोखरी जात हेर्न नछुटाउनु होला 25 गते रत्याणी 26 गते दिउस्याणी धमका
पोखरी जात भेरी कर्णाली देखि सुदुरपश्चिम् सम्म मस्टाबण्डाली देवताको महिमा प्रख्यात छ। डोटि जिल्ला पुर्बिचौकी गाउपालिका अन्तरगत पोखरीको बिचमा अवस्थित यो मन्दिर प्रचार प्रसारको अभाव , राज्य सम्म्को पहुचको कारणले ओझेल परेता पनि धार्मिक तथा पर्यटकिय हिसाबले प्रख्यात र महत्त्वपूर्ण छ । सधैझै यस बर्ष पनि प्रत्येक 12 बर्षमा लाग्ने कुम्भ्मेला तथा श्रमदभागवत ज्ञान महायज्ञ पोखरी जात यही मसिर 19 गतेदेखि 26 गते सम्म भब्यरूपमा हुने भयकोले यस महायज्ञमा उपस्थिति हुन तथा कार्यक्रम सम्मपन्न गर्न सक्दो सहयोग गरिदिन हुन सबैमा हार्दिक अनुरोध गर्द्छौ ।