भारत को महाराष्ट्र पनवेल स्थित रहेको पहाड बाट खसेर २ नेपाली को मृत्यु

मुम्बई-
सरोबर बडैला


डोटी जिल्ला पुर्बिचौकी गाउपालिका ७ पुख्र्यौली घर भएका कैलाली गोदावरी नगरपालिका वडा न: ९ बल्मी राजनगर बस्दै आएका २८ बर्षिय पारश बि क महाराष्ट्र को पनवेल मा स- परिवार सहित रोजगार गर्दै आइरहेका थिए 30 aguest का दिन छुटी मिलाएर स- परिवार सहित पनवेल को सुक्कापुर डाडामा घुम्न गएका बेला पहाड को झर्ना बाट चिप्लिएर लडे पछि पारश बिक र उनका ७ बर्षिय भान्जा प्रदिप बिक को दु:खद निधन भएको छ 31 aguest 2023 का दिन दिउसो ३ बजे हनुमान मन्दिर कोलिवडा सनसानभुमी निउ पनवेल मा अन्तिम दाहसंस्कार गरिएको छ 
एउटै परिवार का दुई सदस्य को मृत्यु भए पछि  परिवार मा निकै ठुलो सोख परेको छ !!
मृतक को चिर सान्ती को कामना गर्दै सोकाकुल परिवारजन मा धेर्यधार्णा गर्ने शक्ति मिलोश TN media Nepal हार्दिक समबेदना प्रकट गर्दछ 
 

Comments

Popular posts from this blog

धेरै लामो समय सम्मको प्रेम कथा थियो तर सफल हुन सकेन सुशीला श्रेष्ठ

धनगढी बाट १० जना जुवाडे पक्राउ

सुदूरपश्चिम को चर्चित मेला पोखरी जात हेर्न नछुटाउनु होला 25 गते रत्याणी 26 गते दिउस्याणी धमका