भारत को महाराष्ट्र पनवेल स्थित रहेको पहाड बाट खसेर २ नेपाली को मृत्यु
मुम्बई- सरोबर बडैला डोटी जिल्ला पुर्बिचौकी गाउपालिका ७ पुख्र्यौली घर भएका कैलाली गोदावरी नगरपालिका वडा न: ९ बल्मी राजनगर बस्दै आएका २८ बर्षिय पारश बि क महाराष्ट्र को पनवेल मा स- परिवार सहित रोजगार गर्दै आइरहेका थिए 30 aguest का दिन छुटी मिलाएर स- परिवार सहित पनवेल को सुक्कापुर डाडामा घुम्न गएका बेला पहाड को झर्ना बाट चिप्लिएर लडे पछि पारश बिक र उनका ७ बर्षिय भान्जा प्रदिप बिक को दु:खद निधन भएको छ 31 aguest 2023 का दिन दिउसो ३ बजे हनुमान मन्दिर कोलिवडा सनसानभुमी निउ पनवेल मा अन्तिम दाहसंस्कार गरिएको छ एउटै परिवार का दुई सदस्य को मृत्यु भए पछि परिवार मा निकै ठुलो सोख परेको छ !! मृतक को चिर सान्ती को कामना गर्दै सोकाकुल परिवारजन मा धेर्यधार्णा गर्ने शक्ति मिलोश TN media Nepal हार्दिक समबेदना प्रकट गर्दछ