फेरी घट्यो कैलालीको लम्कीमा यस्तो घटना, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

फेरी घट्यो कैलालीको लम्कीमा यस्तो घटना, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

कैलालीको लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकले ठ’क्क’र दिएर एक महिलाको मृत्यु भएपछि आ’क्रो’सित बनेका स्थानीयले ट्रकमा आ’ग’ज’नी गरेका छन् । उनीहरूले पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन् 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्वराज अधिकारीका अनुसार स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनबढी अश्रुग्यास प्रहार गरेकाे छ । तर, पनि स्थिति शान्त बन्न सकेको छैन । अहिले सो स्थानमा सुरक्षाहरू परिचालन गरिएको छ । घटनापछि प्रहरीले ट्रक चालक नवलपासीका राजकुमार चौधरीलाई नियन्त्रणमा लिएकाे प्रहरी प्रमुख अधिकारीले बताए ।


Comments

Popular posts from this blog

धेरै लामो समय सम्मको प्रेम कथा थियो तर सफल हुन सकेन सुशीला श्रेष्ठ

धनगढी बाट १० जना जुवाडे पक्राउ

सुदूरपश्चिम को चर्चित मेला पोखरी जात हेर्न नछुटाउनु होला 25 गते रत्याणी 26 गते दिउस्याणी धमका