भाइरल सचिन परियार आफ्नो जन्म दिने आमा सङ्ग बस्दा राम्रो होला या बुवा सङ्ग आ-आफ्नो प्रतिक्रिया दिनुहोला

TN media nepal 


पछिल्लो समय मा के छ हजुर भनेर संसार भर चिनिएका सचिन परियारलाई जन्मदिने आमा पहिलो पटक मिडियामा आएकी छन्। सचिन को मुस्कान र बोलि को कारण उनि सबैको मन मा बस्न सफल भएका छन्। गुल्मी को एक कुनामा लुकेकेको आवाज लाई मिडियाको सहायता मा बाहिर निकाल्न सफल भएका थिए। सानै उमेर देखि एकदमै प्रतिभावान भएका कारण सचिन अहिले धेरैको मन मुटुमा बस्न सफल भएका छन् उनि को सग बस्दा राम्रो मान्नु हुन्छ । कमेन्ट गर्नुहोला

Comments

Popular posts from this blog

धेरै लामो समय सम्मको प्रेम कथा थियो तर सफल हुन सकेन सुशीला श्रेष्ठ

धनगढी बाट १० जना जुवाडे पक्राउ

सुदूरपश्चिम को चर्चित मेला पोखरी जात हेर्न नछुटाउनु होला 25 गते रत्याणी 26 गते दिउस्याणी धमका